आकस्मिकता

ना. [सं.]

  1. अकस्मात् हुनाको भाव वा अवस्था; एकाएक घट्ने वा हुने प्रक्रिया; भवितव्यता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)