आकस्मिकतावाद

ना.

  1. संसारमा जेजति हुन्छ वा भएको छ अकस्मात् वा घटनावश नै हुन्छ भन्ने एक सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)