आकार
ना. [सं.]
- कुनै वस्तुको स्वरूप; आकृति (साइज)।
- कद।
- बान्की; बनावट।
- 'आ' अक्षर वा 'आ' को चिह्न। ४. इसारा; सङ्केत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)