आकारवान्

वि.

  1. स्वरूप वा आकृति भएको; साकार।
  2. रूपवान्; सुन्दर।
  3. सगुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)