आकारित

वि.

  1. कुनै रूप वा आकार दिइएको; आकारमा ढालिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)