आकाश
ना. [सं.]
- पृथ्वी तथा ग्रहनक्षत्रका बिचको मास्तिर हेर्दा खुला र निलो देखिने शून्य अपार स्थान; अकास; सगर; आसमान; अन्तरिक्ष।
- गणितमा शून्यको पर्याय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)