आकाशवल्ली

ना.

  1. सिमाली आदिको बोट वा झाङमा स्वतः फैलिने पात, फल आदि केही नहुने हरियो वा पहेँलो लहरो; अमरवल्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)