आकाशवाणी
ना.
- आकाशबाट बोलिने बोली; देववाणी।
- तारको सम्बन्धविना नै यन्त्रद्वारा आउने शब्द; रेडियोबाट सुनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)