आकाशवृत्ति

ना.

  1. खानका निम्ति कुनै पेसा वा आधार नभएको तथा परिश्रम नगरिने अवस्था वा व्यवहार; अनिश्चित वृत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)