आकुञ्चन

ना. [सं.]

  1. छरिएको वस्तुलाई एकत्रित तुल्याउने काम; समेट्ने काम; खुम्च्याउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)