आकुञ्चित

वि. [सं.]

  1. समेटिएको; बटुलिएको।
  2. खुम्चिएको; दोब्रिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)