आकुलता

ना.

  1. आकुल हुनाको भाव वा अवस्था; व्याकुलता; बेचैनी; उद्विग्नता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)