आकुल

वि. [सं.]

  1. हडबडाएको; आत्तिएको।
  2. दिग्दार; विह्वल।
  3. क्षुब्ध; उद्विग्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)