आकृति
ना. [सं.]
- कुनै वस्तु वा व्यक्तिको स्वरूप; आकार; अनुहार।
- बान्की; बनावट।
- मुख; चेहरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)