आकृति चित्र

ना.

  1. आकृति, अनुहार वा मुखको चित्रण गरिएको कलाकृति; मुहारचित्र।
  2. कुनै योजनाका कार्यविधिलाई चित्रका रूपमा प्रस्तुत गरिएको ढाँचा वा रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)