आकृष्टवि. [सं.]प्रभावित भएको; आकर्षित।घिच्च्याइएको; तानिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आकृतिमूलक वर्गीकरण आक्रन्दन