आकृतिमूलक वर्गीकरण
ना.
- आकृति वा रूपतत्त्वका आधारमा गरिने वर्गीकरण; भाषाहरूको त्यस्तो वर्गीकरण; पदनिर्माण तथा वाक्यनिर्माण गर्ने किसिमका योगात्मक र अयोगात्मक आदि स्वरूपका आधारमा विश्वका भाषालाई विभिन्न फाँटमा छुट्ट्याउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)