आक्रन्दित

वि. [सं.]

  1. रोएको; विलाप गरिएको; बिलौना गरिएको।
  2. चिच्च्याइएको; कराइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)