आक्रमण

ना. [सं.]

  1. बलपूर्वक सीमा उल्लङ्घन गरेर अर्काको राज्य वा भूभागमा गरिने चढाइ; धावा; हमला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)