आख्यायिका

ना. [सं.]

  1. सिलसिला मिलेको सानो कहानी वा कथा।
  2. पात्रहरूद्वारा आफ्नो चरित्र केही मात्रामा आफैँले वर्णन गरिने आख्यान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)