आगत

वि. [सं.]

  1. आएको; आइपुगेको; पुग्नुपर्ने ठाउँमा पुगेको।
  2. पाएको; प्राप्त भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)