आगमनात्मक

वि.

  1. तथ्यहरूबाट सामान्यीकरण गरी निष्कर्ष निकालिने आगमन वा अनुगमन भनिने तर्कपद्धतिसँग सम्बन्ध राख्ने।
  2. प्रयोग एवं व्यवहारद्वारा जानिने।
  3. भाषामा आगम ध्वनि वा शब्दहरू प्रशस्त रूपमा पाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)