आगमन विधि
ना.
- खास विषयमा प्रशस्त तथ्य वा उदाहरण उपलब्ध गराई तिनको सामान्यीकरणद्वारा खास सिद्धान्त, नियम वा तथ्यमा पुग्ने प्रक्रिया वा विधि; अध्ययन, खोज तथा तर्क गर्ने क्रममा विशिष्टताबाट सामान्यतातिर बढ्दै जाने त्यस्तो पद्धति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)