आगलागी

ना. [आगो + लागी]

  1. घर, बस्ती आदिमा अचानकसित आगो लाग्ने वा आगो सल्केर घर, सम्पत्ति सखाप पार्ने काम; अग्निकाण्ड। आगलागी झुपडी, डेढ घडी भद्रा (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)