आगामी

वि. [सं.]

  1. पछि आउने; पछि हुने; भविष्यसँग सम्बन्धित; आउँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)