आगे
क्रि.वि. [सं. अग्रे]
- पहिले; अगि; अगाडि (भरपाई आदि लिखतमा प्रयुक्त)।
- यसपछि; उप्रान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. अग्रे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)