आगार

ना. [सं.]

  1. बस्ने घर; वासस्थान।
  2. वस्तुहरू राखिने भण्डार; भँडार; ढुकुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)