आग्ले घरना.दैलाको भित्री भागमा आग्लो छिराउन बनाइएको प्वाल वा कापो; दैलाको गाँड।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आग्ले आग्लो