आग्लो

ना. [सं. अर्गल]

  1. झ्यालढोका बन्द गर्ने मोटो र लामो काठ वा डन्डी।
  2. अर्काको कामकुरामा हालिने भाँजो; काममा आइपर्ने बाधा वा अड्काउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)