आघात
ना. [सं.]
- एक्कासि लाग्ने ठक्कर वा धक्का; प्रहार।
- चोटपटक।
- मानसिक कष्ट वा व्यथा।
- हत्या; वध।
- वाक्यभित्रको खास शब्दमाथि र शब्दभित्रको खास अक्षरमाथि दिइने विशेष जोड; स्वराघात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)