आघौँक्रि.वि. [सं. अग्र]आउने साल; आउँदो वर्ष; आगामी वर्ष; आघुँ।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आघोष आघ्राण