आघ्राण

ना. [सं.]

  1. सुँघ्ने वा बास्ना लिने काम।
  2. अघाउने वा तृप्त हुने गरी सुँघ्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)