आचरण

ना. [सं.]

  1. व्यक्तिमा हुने र नैतिक दृष्टिले हेरिने राम्रो, नराम्रो सबै कामकुरा; चालचलन; चरित्र।
  2. बानीबेहोर।
  3. व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)