आचरण पञ्जिका/पुस्तिका

ना.

  1. कर्मचारीहरूको कर्तव्यपालन, अनुशासन आदि चरित्रसम्बन्धी विवरण लेखिएको पुस्तिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)