आचे/आच्चे
वि.बो. [सं. आश्चर्य]
- अचम्म, विस्मय, थकथकी आदि प्रकट गर्दा निस्कने अव्यय शब्द; आम्मै (उदा.- आच्चे! तिमीले के कुरा गरेको त्यस्तो!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [सं. आश्चर्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)