आच्छन्न

वि. [सं.]

  1. ढाकिएको; छोपिएको; आच्छादित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)