आच्छाद

ना. [सं.]

  1. लगाउने लुगा वा वस्त्र।
  2. ढाक्ने वस्तु; छोप्ने वस्तु; बिर्को; ढकनी; झापन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)