आच्छु

वि.बो. [सं. आर्त]

  1. चिसो पानी, शीत आदि लाग्दा वा धेरै जाडो हुँदा भनिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)