आच्छुआच्छु

क्रि.वि.

  1. आपद् पर्दा यसो गरूँ कि उसो गरूँ भएर; धौधौ।
  2. मुस्किल; कठिनाइ।
  3. हायलकायल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)