आज्ञापत्र

ना.

  1. कसैलाई केही काम गर्नका निम्ति अह्राइएको पत्र; कुनै आज्ञा लेखेर दिइएको पत्र; आदेशपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)