आज्ञापन

ना.

  1. सूचना वा जनाउ दिने काम।
  2. अह्राउने वा आज्ञा दिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)