आज्ञापालक

वि.

  1. भनेको मान्ने; आज्ञापालन गर्ने; आज्ञाकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)