आट

ना. [सं. अट्ट]

  1. प्रायः घरभित्र कुनै सामान राख्न वा पर्दाका निम्ति उठाइएको केही अग्लो गारो; होचो डिल वा पेटी; आँटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)