आटाना. [आँटा]गोरखनाथलाई भोग लगाउन बनाइने खास किसिमको ठुलो रोटी; रोटो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आट आटिलोपाटिलो