आडा
ना. [आड + आ]
- सुगा आदि पक्षीलाई खुट्टामा बाँधेर राखिने खुला पिँजरा।
- पिँजराभित्र चरा बस्ने टाँड।
- जोगीहरूले चिन्तन गर्दा हात अड्याउने तोक्माका आकारको काठको साधन।
- आड; आधार।
- टेवा; टेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)