आडिलो
वि. [आड + इलो]
- आड दिने; दर्बिलो; तागतिलो।
- थाम्न सक्ने; दृढ; अड्न सक्ने; अडिलो।
- अड्डीवाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [आड + इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)