आतप

ना. [सं.]

  1. सूर्यको प्रकाश; धूप; घाम।
  2. तातो; राप; गर्मी।
  3. दुःख दिने; कष्ट दिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)