आतपत्र

ना.

  1. घामबाट जोगिन प्रयोग गरिने पात वा रेसमबाट बनाइएको ओढो; छाता; छत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)