आतसखान

ना.

  1. कोठा न्यानो पार्न वा आगो ताप्नका निम्ति बनाइएको आगो बाल्ने ठाउँ; अगेनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)