आतसबाजी
ना.
- सल्काउँदा रङ्गीबिरङ्गी झिल्का निस्कने बारुद, सोडा, गन्धक आदि मिलाएर बनाइएको खेलौना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)